ne_tn/pro/11/05.md

967 B

उसको मार्ग सिधा बनाउँछ

"स्पष्ट दिशा भएको"

दुष्टहरू ... विश्‍वासघातीहरू

अर्को अनुवाद: "जो दुष्ट छन् ... जो विश्‍वासघाती छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन्

"दुष्टहरू आफ्ना खराब इच्छाद्वारा कैदमा पर्छन्"

विश्‍वासघातीहरू

विश्वास तोड्नलाई तयार; धोकेबाज; छली

शब्द अनुवाद