ne_tn/pro/11/03.md

16 lines
1.2 KiB
Markdown

# विश्‍वासघातीहरू
अर्को अनुवाद: "विश्‍वासघात गर्ने मानिसहरू" वा "जो विश्‍वासघातीहरू छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ
"क्रोधको दिन" ले "परमप्रभुको दिन" वा "न्यायको दिन" जस्ता विशेष घटनालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "परमेश्वरले न्याय गर्न हुँदा व्यक्तिको धन-सम्पत्तिले त्यसलाई केही असल गर्दैन ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/integrity]]
* [[rc://*/tw/dict/bible/kt/upright]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/kt/wrath]]
* [[rc://*/tw/dict/bible/other/death]]