# विश्‍वासघातीहरू अर्को अनुवाद: "विश्‍वासघात गर्ने मानिसहरू" वा "जो विश्‍वासघातीहरू छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ "क्रोधको दिन" ले "परमप्रभुको दिन" वा "न्यायको दिन" जस्ता विशेष घटनालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "परमेश्वरले न्याय गर्न हुँदा व्यक्तिको धन-सम्पत्तिले त्यसलाई केही असल गर्दैन ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/integrity]] * [[rc://*/tw/dict/bible/kt/upright]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/kt/wrath]] * [[rc://*/tw/dict/bible/other/death]]