ne_tn/pro/11/03.md

1.2 KiB

विश्‍वासघातीहरू

अर्को अनुवाद: "विश्‍वासघात गर्ने मानिसहरू" वा "जो विश्‍वासघातीहरू छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ

"क्रोधको दिन" ले "परमप्रभुको दिन" वा "न्यायको दिन" जस्ता विशेष घटनालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "परमेश्वरले न्याय गर्न हुँदा व्यक्तिको धन-सम्पत्तिले त्यसलाई केही असल गर्दैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद