ne_tn/php/04/03.md

16 lines
1.4 KiB
Markdown

# हो, म तिमीलाई बिन्ती गर्छु, मेरो साँचो सहकर्मी
यहाँ “तिमी” भन्‍ने शब्दले “साँचो सङ्गी सहकर्मी”लाई जनाउँछ र यो एकवचनमा छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])
# साँचो सहकर्मी
यो अलङ्कार कृषिबाट आएको हो, जहाँ दुईवटा पशुहरूलाई एउटै जुवामा बाँधिन्छ र त्यसैले तिनीहरूले सँगै काम गर्छन् । वैकल्पिक अनुवादः “सङ्गी कामदार” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# क्लेमेससँगै
क्लेमेस एकजना मानिस थिए जो विश्‍वासी थिए र फिलिप्पीमा भएको मण्डलीमा काम गर्थे । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# जसका नामहरू जीवनको पुस्तकमा छन्
“जसका नामहरू परमेश्‍वरले जीवनको पुस्तकमा लेख्‍नुभएको छ”