ne_tn/php/04/03.md

1.4 KiB

हो, म तिमीलाई बिन्ती गर्छु, मेरो साँचो सहकर्मी

यहाँ “तिमी” भन्‍ने शब्दले “साँचो सङ्गी सहकर्मी”लाई जनाउँछ र यो एकवचनमा छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

साँचो सहकर्मी

यो अलङ्कार कृषिबाट आएको हो, जहाँ दुईवटा पशुहरूलाई एउटै जुवामा बाँधिन्छ र त्यसैले तिनीहरूले सँगै काम गर्छन् । वैकल्पिक अनुवादः “सङ्गी कामदार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

क्लेमेससँगै

क्लेमेस एकजना मानिस थिए जो विश्‍वासी थिए र फिलिप्पीमा भएको मण्डलीमा काम गर्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जसका नामहरू जीवनको पुस्तकमा छन्

“जसका नामहरू परमेश्‍वरले जीवनको पुस्तकमा लेख्‍नुभएको छ”