# हो, म तिमीलाई बिन्ती गर्छु, मेरो साँचो सहकर्मी यहाँ “तिमी” भन्‍ने शब्दले “साँचो सङ्गी सहकर्मी”लाई जनाउँछ र यो एकवचनमा छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]]) # साँचो सहकर्मी यो अलङ्कार कृषिबाट आएको हो, जहाँ दुईवटा पशुहरूलाई एउटै जुवामा बाँधिन्छ र त्यसैले तिनीहरूले सँगै काम गर्छन् । वैकल्पिक अनुवादः “सङ्गी कामदार” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # क्लेमेससँगै क्लेमेस एकजना मानिस थिए जो विश्‍वासी थिए र फिलिप्पीमा भएको मण्डलीमा काम गर्थे । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # जसका नामहरू जीवनको पुस्तकमा छन् “जसका नामहरू परमेश्‍वरले जीवनको पुस्तकमा लेख्‍नुभएको छ”