ne_tn/num/29/23.md

2.0 KiB

सामान्य जानकारी:

सातौँ महिनामा पर्ने चाडको बेलामा मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताइउनु हुन्छ ।

सभाको चौथो दिनमा

"चाडको ४ औँ दिनमा ।" यहाँ "सभा" भन्‍ने शब्दले साताहरूको चाडलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

चौधवटा थुमा

"१४ वटा थुमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

आज्ञा गरिएजत्ति

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले आज्ञा गर्नुभएजत्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यसको अन्‍नबलि र तिनीहरूका अर्घबलि

अन्‍नबलि होमबलिसँग चढाइनुपर्थ्यो । पापबलि र होमबलि दुवैका साथ अर्घबलि चढाइनुपर्थ्यो । अर्को अनुवादः "अन्‍नबलि र अर्घबलिसहित तिनीहरूको साथमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-possession)

शब्द अनुवाद