ne_tn/num/29/23.md

32 lines
2.0 KiB
Markdown

# सामान्य जानकारी:
सातौँ महिनामा पर्ने चाडको बेलामा मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताइउनु हुन्छ ।
# सभाको चौथो दिनमा
"चाडको ४ औँ दिनमा ।" यहाँ "सभा" भन्‍ने शब्दले साताहरूको चाडलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]])
# चौधवटा थुमा
"१४ वटा थुमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# आज्ञा गरिएजत्ति
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले आज्ञा गर्नुभएजत्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# यसको अन्‍नबलि र तिनीहरूका अर्घबलि
अन्‍नबलि होमबलिसँग चढाइनुपर्थ्यो । पापबलि र होमबलि दुवैका साथ अर्घबलि चढाइनुपर्थ्यो । अर्को अनुवादः "अन्‍नबलि र अर्घबलिसहित तिनीहरूको साथमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-possession]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/other/assembly]]
* [[rc://*/tw/dict/bible/other/cow]]
* [[rc://*/tw/dict/bible/other/sheep]]
* [[rc://*/tw/dict/bible/kt/lamb]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]
* [[rc://*/tw/dict/bible/other/blemish]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/other/goat]]