# सामान्य जानकारी: सातौँ महिनामा पर्ने चाडको बेलामा मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताइउनु हुन्छ । # सभाको चौथो दिनमा "चाडको ४ औँ दिनमा ।" यहाँ "सभा" भन्‍ने शब्दले साताहरूको चाडलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]]) # चौधवटा थुमा "१४ वटा थुमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # आज्ञा गरिएजत्ति यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले आज्ञा गर्नुभएजत्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # यसको अन्‍नबलि र तिनीहरूका अर्घबलि अन्‍नबलि होमबलिसँग चढाइनुपर्थ्यो । पापबलि र होमबलि दुवैका साथ अर्घबलि चढाइनुपर्थ्यो । अर्को अनुवादः "अन्‍नबलि र अर्घबलिसहित तिनीहरूको साथमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-possession]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/other/assembly]] * [[rc://*/tw/dict/bible/other/cow]] * [[rc://*/tw/dict/bible/other/sheep]] * [[rc://*/tw/dict/bible/kt/lamb]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]] * [[rc://*/tw/dict/bible/other/blemish]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/other/goat]]