ne_tn/num/29/07.md

1.8 KiB

सामान्य जानकारी:

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।

सातौँ महिनाको दसौँ दिनमा

"७ औँ महिनाको १० औँ दिनमा" "महिना" भन्‍ने शब्दले हिब्रू पात्रोमा भएका महिनाहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ

"तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो ।

शब्द अनुवाद