# सामान्य जानकारी: मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ । # सातौँ महिनाको दसौँ दिनमा "७ औँ महिनाको १० औँ दिनमा" "महिना" भन्‍ने शब्दले हिब्रू पात्रोमा भएका महिनाहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]]) # परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ "तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/other/assembly]] * [[rc://*/tw/dict/bible/kt/honor]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/cow]] * [[rc://*/tw/dict/bible/other/sheep]] * [[rc://*/tw/dict/bible/kt/lamb]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]] * [[rc://*/tw/dict/bible/other/blemish]]