ne_tn/num/29/07.md

25 lines
1.8 KiB
Markdown

# सामान्य जानकारी:
मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।
# सातौँ महिनाको दसौँ दिनमा
"७ औँ महिनाको १० औँ दिनमा" "महिना" भन्‍ने शब्दले हिब्रू पात्रोमा भएका महिनाहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]])
# परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ
"तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/other/assembly]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/cow]]
* [[rc://*/tw/dict/bible/other/sheep]]
* [[rc://*/tw/dict/bible/kt/lamb]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]
* [[rc://*/tw/dict/bible/other/blemish]]