ne_tn/num/28/29.md

26 lines
1.7 KiB
Markdown

# सामान्य जानकारी:
मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।
# तेलमा मुछेको ... मसिनो पिठो
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: तेलमा मुछिएको ... मसिनो पिठो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# प्रायश्‍चित्तको निम्ति
अर्को अनुवादः "प्रायश्‍चित्त गर्न" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# तिनीहरूका अर्घबलि
यसले प्रत्येक पशुहरू बलि चढाउँदा तिनीहरूसँग आवश्यक पर्ने अर्घबलिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूसँग चढाइने अर्घबलि" अथवा "तिनीहरूका साथमा चढाइने अर्घबलि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-possession]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/tenth]]
* [[rc://*/tw/dict/bible/other/goat]]
* [[rc://*/tw/dict/bible/kt/atonement]]
* [[rc://*/tw/dict/bible/other/blemish]]
* [[rc://*/tw/dict/bible/other/drinkoffering]]
* [[rc://*/tw/dict/bible/other/burntoffering]]
* [[rc://*/tw/dict/bible/other/grainoffering]]