# सामान्य जानकारी: मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ । # तेलमा मुछेको ... मसिनो पिठो यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: तेलमा मुछिएको ... मसिनो पिठो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # प्रायश्‍चित्तको निम्ति अर्को अनुवादः "प्रायश्‍चित्त गर्न" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # तिनीहरूका अर्घबलि यसले प्रत्येक पशुहरू बलि चढाउँदा तिनीहरूसँग आवश्यक पर्ने अर्घबलिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूसँग चढाइने अर्घबलि" अथवा "तिनीहरूका साथमा चढाइने अर्घबलि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-possession]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/tenth]] * [[rc://*/tw/dict/bible/other/goat]] * [[rc://*/tw/dict/bible/kt/atonement]] * [[rc://*/tw/dict/bible/other/blemish]] * [[rc://*/tw/dict/bible/other/drinkoffering]] * [[rc://*/tw/dict/bible/other/burntoffering]] * [[rc://*/tw/dict/bible/other/grainoffering]]