ne_tn/num/28/29.md

1.7 KiB

सामान्य जानकारी:

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।

तेलमा मुछेको ... मसिनो पिठो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: तेलमा मुछिएको ... मसिनो पिठो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

प्रायश्‍चित्तको निम्ति

अर्को अनुवादः "प्रायश्‍चित्त गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरूका अर्घबलि

यसले प्रत्येक पशुहरू बलि चढाउँदा तिनीहरूसँग आवश्यक पर्ने अर्घबलिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूसँग चढाइने अर्घबलि" अथवा "तिनीहरूका साथमा चढाइने अर्घबलि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-possession)

शब्द अनुवाद