ne_tn/num/28/06.md

2.2 KiB

जुन सीनै पर्वतमा आज्ञा गरिएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जुन परमप्रभुले सीनै पर्वतमा आज्ञा गर्नुभएको थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आगोद्वारा चढाइने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जुन तिमीहरूले वेदीमा जलायौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरूले परमप्रभुलाई कडा मद्यको अर्घबलि पवित्र स्थानमा खन्याउनुपर्छ

यस वाक्यले थुमासित चढाउने अर्घबलिको बारेमा व्याख्या गर्छ । यस वाक्यको पूराअर्थ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "यो कडा मद्यको अर्घबलि हुनुपर्छ र तिमीहरूले यसलाई परमप्रभुको निम्ति पवित्र स्थानमा खन्याउनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

चढाइएको एउटा थुमालाई झैँ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले चढाएको एउटा थुमा झैँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद