# जुन सीनै पर्वतमा आज्ञा गरिएको थियो यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जुन परमप्रभुले सीनै पर्वतमा आज्ञा गर्नुभएको थियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # आगोद्वारा चढाइने यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जुन तिमीहरूले वेदीमा जलायौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिमीहरूले परमप्रभुलाई कडा मद्यको अर्घबलि पवित्र स्थानमा खन्याउनुपर्छ यस वाक्यले थुमासित चढाउने अर्घबलिको बारेमा व्याख्या गर्छ । यस वाक्यको पूराअर्थ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "यो कडा मद्यको अर्घबलि हुनुपर्छ र तिमीहरूले यसलाई परमप्रभुको निम्ति पवित्र स्थानमा खन्याउनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # चढाइएको एउटा थुमालाई झैँ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले चढाएको एउटा थुमा झैँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/burntoffering]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/names/sinai]] * [[rc://*/tw/dict/bible/other/drinkoffering]] * [[rc://*/tw/dict/bible/kt/holyplace]] * [[rc://*/tw/dict/bible/other/strongdrink]]