ne_tn/num/18/30.md

1.2 KiB

जोड्ने वाक्‍यः

परमेश्‍वर मोशासँग निरन्तर बोल्नुहुन्छ ।

यसको उत्तम हिस्सा

"तिमीहरूले इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेको उत्तम कुरा"

बाँकी तेरा उपहारहरू

"उपहारहरू" भनेको इस्राएलीहरूले परमेश्‍वरलाई दिएका बलिदानहरू हुन् र लेवीहरूले त्यसबाट प्राप्‍त गर्छन् ।

यो खाएर र पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन

"यो खाएर र पिएर तिमीहरू दोषी हुनेछैनौ ।"

शब्द अनुवाद