ne_tn/num/18/30.md

26 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# जोड्ने वाक्‍यः
परमेश्‍वर मोशासँग निरन्तर बोल्नुहुन्छ ।
# यसको उत्तम हिस्सा
"तिमीहरूले इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेको उत्तम कुरा"
# बाँकी तेरा उपहारहरू
"उपहारहरू" भनेको इस्राएलीहरूले परमेश्‍वरलाई दिएका बलिदानहरू हुन् र लेवीहरूले त्यसबाट प्राप्‍त गर्छन् ।
# यो खाएर र पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन
"यो खाएर र पिएर तिमीहरू दोषी हुनेछैनौ ।"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/family]]
* [[rc://*/tw/dict/bible/other/tentofmeeting]]
* [[rc://*/tw/dict/bible/kt/guilt]]
* [[rc://*/tw/dict/bible/other/profane]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/death]]