# जोड्ने वाक्‍यः परमेश्‍वर मोशासँग निरन्तर बोल्नुहुन्छ । # यसको उत्तम हिस्सा "तिमीहरूले इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेको उत्तम कुरा" # बाँकी तेरा उपहारहरू "उपहारहरू" भनेको इस्राएलीहरूले परमेश्‍वरलाई दिएका बलिदानहरू हुन् र लेवीहरूले त्यसबाट प्राप्‍त गर्छन् । # यो खाएर र पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन "यो खाएर र पिएर तिमीहरू दोषी हुनेछैनौ ।" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/family]] * [[rc://*/tw/dict/bible/other/tentofmeeting]] * [[rc://*/tw/dict/bible/kt/guilt]] * [[rc://*/tw/dict/bible/other/profane]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/death]]