ne_tn/num/18/08.md

2.1 KiB

मलाई चढाइने बलिदानहरू

यहाँ " मलाई चढाइने" ले परमेश्‍वरलाई केही दिनु वा चढाउनु भन्‍ने जनाउँछ।यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः "मानिसहरूले मलाई चढाएका बलिदानहरू" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-activepassive]])

मैले यी बलिहरू तँलाई ... हिस्साको रूपमा दिएको छु

परमेश्‍वरले यसरी बोल्‍नुहुन्छ मानौं उहाँले यी पहिलेनै गरिसक्‍नु भएको थियो किनभने उहाँले यो लिइसक्‍नुभएको निर्णय थियो । अर्को अनुवाद: " म यी बलिहरू तँलाई ... दिन्छु ।"

अनवरत हिस्साको रूपमा

हिस्सा भन्‍नाले कसैले पाउने केही थोकको भाग । अर्को अनुवादः "हिस्साको रुपमा निरन्‍तर पाइरहेछौ ।"

आगोमा जलाउनबाट बचेका

यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि: "आगोमा जल्नबाट बचाइएका" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद