ne_tn/num/18/08.md

26 lines
2.1 KiB
Markdown

# मलाई चढाइने बलिदानहरू
यहाँ " मलाई चढाइने" ले परमेश्‍वरलाई केही दिनु वा चढाउनु भन्‍ने जनाउँछ।यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः "मानिसहरूले मलाई चढाएका बलिदानहरू" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# मैले यी बलिहरू तँलाई ... हिस्साको रूपमा दिएको छु
परमेश्‍वरले यसरी बोल्‍नुहुन्छ मानौं उहाँले यी पहिलेनै गरिसक्‍नु भएको थियो किनभने उहाँले यो लिइसक्‍नुभएको निर्णय थियो । अर्को अनुवाद: " म यी बलिहरू तँलाई ... दिन्छु ।"
# अनवरत हिस्साको रूपमा
हिस्सा भन्‍नाले कसैले पाउने केही थोकको भाग । अर्को अनुवादः "हिस्साको रुपमा निरन्‍तर पाइरहेछौ ।"
# आगोमा जलाउनबाट बचेका
यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि: "आगोमा जल्नबाट बचाइएका" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/sacrifice]]
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/kt/son]]
* [[rc://*/tw/dict/bible/other/grainoffering]]
* [[rc://*/tw/dict/bible/other/sinoffering]]
* [[rc://*/tw/dict/bible/other/guiltoffering]]