# मलाई चढाइने बलिदानहरू यहाँ " मलाई चढाइने" ले परमेश्‍वरलाई केही दिनु वा चढाउनु भन्‍ने जनाउँछ।यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः "मानिसहरूले मलाई चढाएका बलिदानहरू" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-activepassive]]) # मैले यी बलिहरू तँलाई ... हिस्साको रूपमा दिएको छु परमेश्‍वरले यसरी बोल्‍नुहुन्छ मानौं उहाँले यी पहिलेनै गरिसक्‍नु भएको थियो किनभने उहाँले यो लिइसक्‍नुभएको निर्णय थियो । अर्को अनुवाद: " म यी बलिहरू तँलाई ... दिन्छु ।" # अनवरत हिस्साको रूपमा हिस्सा भन्‍नाले कसैले पाउने केही थोकको भाग । अर्को अनुवादः "हिस्साको रुपमा निरन्‍तर पाइरहेछौ ।" # आगोमा जलाउनबाट बचेका यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि: "आगोमा जल्नबाट बचाइएका" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/sacrifice]] * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/other/grainoffering]] * [[rc://*/tw/dict/bible/other/sinoffering]] * [[rc://*/tw/dict/bible/other/guiltoffering]]