ne_tn/neh/12/10.md

13 lines
1.1 KiB
Markdown

# येशूअ ... योयाकीम ... एल्‍यासीब ... योयादा ... जोनाथन ... यद्दूअ
यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# येशूअ योयाकीमका पिता थिए
यसभन्‍दा धेरै वर्ष पहिले येशूअ प्रधान पूजारी भएका थिए भनी तपाईंका पाठकहरूलाई थाहा पाउनु पर्नेछ भने, तपाईंले (EN-UDB) को उदाहरण हेर्न सक्‍नुहुन्‍छ । अर्को अनुवाद: "येशूअ धेरै समय पहिले प्रधान पुजारी थिए । तिनी
योयाकीमका पिता थिए ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/father]]