यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# येशूअ योयाकीमका पिता थिए
यसभन्दा धेरै वर्ष पहिले येशूअ प्रधान पूजारी भएका थिए भनी तपाईंका पाठकहरूलाई थाहा पाउनु पर्नेछ भने, तपाईंले (EN-UDB) को उदाहरण हेर्न सक्नुहुन्छ । अर्को अनुवाद: "येशूअ धेरै समय पहिले प्रधान पुजारी थिए । तिनी
योयाकीमका पिता थिए ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])