ne_tn/neh/12/10.md

1.1 KiB

येशूअ ... योयाकीम ... एल्‍यासीब ... योयादा ... जोनाथन ... यद्दूअ

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

येशूअ योयाकीमका पिता थिए

यसभन्‍दा धेरै वर्ष पहिले येशूअ प्रधान पूजारी भएका थिए भनी तपाईंका पाठकहरूलाई थाहा पाउनु पर्नेछ भने, तपाईंले (EN-UDB) को उदाहरण हेर्न सक्‍नुहुन्‍छ । अर्को अनुवाद: "येशूअ धेरै समय पहिले प्रधान पुजारी थिए । तिनी योयाकीमका पिता थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद