ne_tn/neh/08/04.md

1.5 KiB

मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह ... पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम

यी सबै मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनले सबैले देख्‍ने गरी पुस्तक खोले

अर्को अनुवाद: "तिनले पुस्तक खोलेको सबैले देखे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

पुस्तक

"व्‍यवस्‍थाको पुस्तक"

एज्रा सारा मानिसभन्दा माथि उभिएकाले

"एज्रा सारा मानिसभन्दा उच्च ठाउँमा उभिएकाले"

तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए

परमेश्‍वरको वचनलाई आदर दिन मानिसहरू खडा भए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद