# मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह ... पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम यी सबै मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # तिनले सबैले देख्‍ने गरी पुस्तक खोले अर्को अनुवाद: "तिनले पुस्तक खोलेको सबैले देखे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # पुस्तक "व्‍यवस्‍थाको पुस्तक" # एज्रा सारा मानिसभन्दा माथि उभिएकाले "एज्रा सारा मानिसभन्दा उच्च ठाउँमा उभिएकाले" # तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए परमेश्‍वरको वचनलाई आदर दिन मानिसहरू खडा भए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/ezra]] * [[rc://*/tw/dict/bible/kt/scribe]] * [[rc://*/tw/dict/bible/names/zechariahot]]