ne_tn/neh/08/04.md

26 lines
1.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह ... पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम
यी सबै मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# तिनले सबैले देख्‍ने गरी पुस्तक खोले
अर्को अनुवाद: "तिनले पुस्तक खोलेको सबैले देखे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# पुस्तक
"व्‍यवस्‍थाको पुस्तक"
# एज्रा सारा मानिसभन्दा माथि उभिएकाले
"एज्रा सारा मानिसभन्दा उच्च ठाउँमा उभिएकाले"
# तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए
परमेश्‍वरको वचनलाई आदर दिन मानिसहरू खडा भए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/ezra]]
* [[rc://*/tw/dict/bible/kt/scribe]]
* [[rc://*/tw/dict/bible/names/zechariahot]]