ne_tn/neh/08/01.md

2.4 KiB

सारा जनता एउटै मानिसजस्तो गरी ... भेला भए

मानिसहरू एक भएर आए भनी संकेत गर्ने यो एउटा भनाइ हो । अर्को अनुवाद: "सबै मानिसहरू एकसाथ ... भेला भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

पानी ढोका

यो पर्खालमा भएको ठुलो खुल्ला ठाउँ वा प्रवेशद्वार थियो ।

मोशाको व्यवस्थाको पुस्तक

यो पुरानो करारको पहिलो पाँच पुस्तक सबै वा त्‍यसको केही भाग हुन सक्‍थ्‍यो ।

पुस्तक ल्‍याए

"व्यवस्थाको पुस्तक ल्याए"

सातौँ महिनाको पहिलो दिनमा

यो हिब्रु पात्रको सातौँ महिना हो । पश्‍चिमी पात्रहरूमा सातौँ महिनाको पहिलो दिन सेप्टेम्बरको बिचतिर पर्छ । अर्को अनुवाद: "७ औँ महिनाको दिन १ मा" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

सुनेर बुझ्‍न सक्ने

पढिएका कुरा बुझ्‍न सक्‍ने भएका बालबालिकाहरू यसमा गनिन्‍थ्‍यो ।

तिनले ... यसबाट पढे

यहाँ "यस"ले मोशाको व्‍यवस्‍थाको पुस्तक बुझाउँछ ।

शब्द अनुवाद