ne_tn/neh/08/01.md

43 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सारा जनता एउटै मानिसजस्तो गरी ... भेला भए
मानिसहरू एक भएर आए भनी संकेत गर्ने यो एउटा भनाइ हो । अर्को अनुवाद: "सबै मानिसहरू एकसाथ ... भेला भए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
# पानी ढोका
यो पर्खालमा भएको ठुलो खुल्ला ठाउँ वा प्रवेशद्वार थियो ।
# मोशाको व्यवस्थाको पुस्तक
यो पुरानो करारको पहिलो पाँच पुस्तक सबै वा त्‍यसको केही भाग हुन सक्‍थ्‍यो ।
# पुस्तक ल्‍याए
"व्यवस्थाको पुस्तक ल्याए"
# सातौँ महिनाको पहिलो दिनमा
2020-12-16 01:44:28 +00:00
यो हिब्रु पात्रको सातौँ महिना हो । पश्‍चिमी पात्रहरूमा सातौँ महिनाको पहिलो दिन सेप्टेम्बरको बिचतिर पर्छ । अर्को अनुवाद: "७ औँ महिनाको दिन १ मा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]])
2020-10-27 18:50:58 +00:00
# सुनेर बुझ्‍न सक्ने
पढिएका कुरा बुझ्‍न सक्‍ने भएका बालबालिकाहरू यसमा गनिन्‍थ्‍यो ।
# तिनले ... यसबाट पढे
यहाँ "यस"ले मोशाको व्‍यवस्‍थाको पुस्तक बुझाउँछ ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/other/water]]
* [[rc://*/tw/dict/bible/other/gate]]
* [[rc://*/tw/dict/bible/names/ezra]]
* [[rc://*/tw/dict/bible/kt/scribe]]
* [[rc://*/tw/dict/bible/kt/lawofmoses]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/other/assembly]]