# सारा जनता एउटै मानिसजस्तो गरी ... भेला भए मानिसहरू एक भएर आए भनी संकेत गर्ने यो एउटा भनाइ हो । अर्को अनुवाद: "सबै मानिसहरू एकसाथ ... भेला भए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]]) # पानी ढोका यो पर्खालमा भएको ठुलो खुल्ला ठाउँ वा प्रवेशद्वार थियो । # मोशाको व्यवस्थाको पुस्तक यो पुरानो करारको पहिलो पाँच पुस्तक सबै वा त्‍यसको केही भाग हुन सक्‍थ्‍यो । # पुस्तक ल्‍याए "व्यवस्थाको पुस्तक ल्याए" # सातौँ महिनाको पहिलो दिनमा यो हिब्रु पात्रको सातौँ महिना हो । पश्‍चिमी पात्रहरूमा सातौँ महिनाको पहिलो दिन सेप्टेम्बरको बिचतिर पर्छ । अर्को अनुवाद: "७ औँ महिनाको दिन १ मा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]]) # सुनेर बुझ्‍न सक्ने पढिएका कुरा बुझ्‍न सक्‍ने भएका बालबालिकाहरू यसमा गनिन्‍थ्‍यो । # तिनले ... यसबाट पढे यहाँ "यस"ले मोशाको व्‍यवस्‍थाको पुस्तक बुझाउँछ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/other/water]] * [[rc://*/tw/dict/bible/other/gate]] * [[rc://*/tw/dict/bible/names/ezra]] * [[rc://*/tw/dict/bible/kt/scribe]] * [[rc://*/tw/dict/bible/kt/lawofmoses]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/other/assembly]]