ne_tn/neh/02/19.md

2.4 KiB

सन्बलत ... तोबिया

यी मानिसहरूका नाम हुन् । नहेम्याह २:१० मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस् rc://*/ta/man/translate/translate-names)

गेशेम

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस् rc://*/ta/man/translate/translate-names)

तिमीहरू के गर्दै छौ ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ ?

नहेम्याहको गिल्‍ला गर्न यी आलंकारिक प्रश्‍नहरू गरिएका हुन् । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तिमीहरू मूर्ख काम गर्दै छौ! तिमीहरूले राजाको विरुद्धमा विद्रोही गर्नु हुँदैन !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

राजा

यसले फारेसका राजा अर्तासास्‍तलाई जनाउँछ ।

उठ्ने छौँ र निर्माण ... गर्ने छौँ

यो एउटा वाक् पद्धति हो । अर्को अनुवाद: "पुनर्निर्माण गर्न सुरू गर्ने छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन

"तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कानूनी हक वा धार्मिक दाबी छैन"

शब्द अनुवाद