ne_tn/neh/02/19.md

37 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सन्बलत ... तोबिया
2020-12-16 01:44:28 +00:00
यी मानिसहरूका नाम हुन् । नहेम्याह २:१० मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस् [[rc://*/ta/man/translate/translate-names]])
2020-10-27 18:50:58 +00:00
# गेशेम
2020-12-16 01:44:28 +00:00
यो एउटा मानिसको नाम हो । (हेर्नुहोस् [[rc://*/ta/man/translate/translate-names]])
2020-10-27 18:50:58 +00:00
# तिमीहरू के गर्दै छौ ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ ?
नहेम्याहको गिल्‍ला गर्न यी आलंकारिक प्रश्‍नहरू गरिएका हुन् । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तिमीहरू मूर्ख काम गर्दै छौ! तिमीहरूले राजाको विरुद्धमा विद्रोही गर्नु हुँदैन !" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# राजा
यसले फारेसका राजा अर्तासास्‍तलाई जनाउँछ ।
# उठ्ने छौँ र निर्माण ... गर्ने छौँ
2020-12-16 01:44:28 +00:00
यो एउटा वाक् पद्धति हो । अर्को अनुवाद: "पुनर्निर्माण गर्न सुरू गर्ने छौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
2020-10-27 18:50:58 +00:00
# तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन
"तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कानूनी हक वा धार्मिक दाबी छैन"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/ammon]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/names/arabia]]
* [[rc://*/tw/dict/bible/other/mock]]
* [[rc://*/tw/dict/bible/other/rebel]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/names/jerusalem]]