# सन्बलत ... तोबिया यी मानिसहरूका नाम हुन् । नहेम्याह २:१० मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस् [[rc://*/ta/man/translate/translate-names]]) # गेशेम यो एउटा मानिसको नाम हो । (हेर्नुहोस् [[rc://*/ta/man/translate/translate-names]]) # तिमीहरू के गर्दै छौ ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ ? नहेम्याहको गिल्‍ला गर्न यी आलंकारिक प्रश्‍नहरू गरिएका हुन् । यसलाई भनाइको रूपमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तिमीहरू मूर्ख काम गर्दै छौ! तिमीहरूले राजाको विरुद्धमा विद्रोही गर्नु हुँदैन !" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # राजा यसले फारेसका राजा अर्तासास्‍तलाई जनाउँछ । # उठ्ने छौँ र निर्माण ... गर्ने छौँ यो एउटा वाक् पद्धति हो । अर्को अनुवाद: "पुनर्निर्माण गर्न सुरू गर्ने छौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन "तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कानूनी हक वा धार्मिक दाबी छैन" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/ammon]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/names/arabia]] * [[rc://*/tw/dict/bible/other/mock]] * [[rc://*/tw/dict/bible/other/rebel]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/names/jerusalem]]