ne_tn/neh/02/07.md

1.7 KiB

यूफ्रेटिस पारिको प्रान्त

यो यूफ्रेटिस नदीको पश्‍चिमतिर भएको प्रान्तको नाम हो । यो सुसा सहरदेखि नदी पारि थियो ।

मलाई चिट्ठीहरू पठाइऊन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "हजुरले मलाई चिट्ठीहरू पठाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आसाप

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमेश्‍वरको असल हात ममाथि भएकोले

परमेश्‍वरको "असल हात"ले उहाँको "निगाह"को संकेत गर्छ । अर्को अनुवाद: "परमेश्‍वरको निगाह ममाथि थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद