1.7 KiB
1.7 KiB
यूफ्रेटिस पारिको प्रान्त
यो यूफ्रेटिस नदीको पश्चिमतिर भएको प्रान्तको नाम हो । यो सुसा सहरदेखि नदी पारि थियो ।
मलाई चिट्ठीहरू पठाइऊन्
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवाद: "हजुरले मलाई चिट्ठीहरू पठाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
आसाप
यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
परमेश्वरको असल हात ममाथि भएकोले
परमेश्वरको "असल हात"ले उहाँको "निगाह"को संकेत गर्छ । अर्को अनुवाद: "परमेश्वरको निगाह ममाथि थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)
शब्द अनुवाद
- rc://*/tw/dict/bible/other/king
- rc://*/tw/dict/bible/other/letter
- rc://*/tw/dict/bible/other/governor
- rc://*/tw/dict/bible/names/kingdomofjudah
- rc://*/tw/dict/bible/other/gate
- rc://*/tw/dict/bible/kt/temple
- rc://*/tw/dict/bible/other/house
- rc://*/tw/dict/bible/kt/life
- rc://*/tw/dict/bible/kt/good
- rc://*/tw/dict/bible/other/hand
- rc://*/tw/dict/bible/kt/god