# यूफ्रेटिस पारिको प्रान्त यो यूफ्रेटिस नदीको पश्‍चिमतिर भएको प्रान्तको नाम हो । यो सुसा सहरदेखि नदी पारि थियो । # मलाई चिट्ठीहरू पठाइऊन् यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "हजुरले मलाई चिट्ठीहरू पठाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # आसाप यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # परमेश्‍वरको असल हात ममाथि भएकोले परमेश्‍वरको "असल हात"ले उहाँको "निगाह"को संकेत गर्छ । अर्को अनुवाद: "परमेश्‍वरको निगाह ममाथि थियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/letter]] * [[rc://*/tw/dict/bible/other/governor]] * [[rc://*/tw/dict/bible/names/kingdomofjudah]] * [[rc://*/tw/dict/bible/other/gate]] * [[rc://*/tw/dict/bible/kt/temple]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/good]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/kt/god]]