ne_tn/mrk/14/02.md

8 lines
711 B
Markdown

# किनकि तिनीहरूले भनिरहेका थिए
यहाँ “तिनीहरू”ले मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूलाई जनाउँछ ।
# चाडको समयमा होइन
तिनीहरूले येशूलाई चाडको समयमा गिरफ्तार नगर्ने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “हामीले चाडको बेलामा यो गर्नुहुँदैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])