ne_tn/mrk/14/02.md

711 B

किनकि तिनीहरूले भनिरहेका थिए

यहाँ “तिनीहरू”ले मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूलाई जनाउँछ ।

चाडको समयमा होइन

तिनीहरूले येशूलाई चाडको समयमा गिरफ्तार नगर्ने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “हामीले चाडको बेलामा यो गर्नुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)