# किनकि तिनीहरूले भनिरहेका थिए यहाँ “तिनीहरू”ले मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूलाई जनाउँछ । # चाडको समयमा होइन तिनीहरूले येशूलाई चाडको समयमा गिरफ्तार नगर्ने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “हामीले चाडको बेलामा यो गर्नुहुँदैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])