ne_tn/mrk/06/35.md

834 B

जब पहिल्यै ढिला भइसकेको थियो

यसको अर्थ दिन ढलेको थियो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “जब ढिलो हुँदै थियो” वा “अपराह्‍ण सकिन लाग्दा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

यो निर्जन स्थान हो,

यसले त्यस्तो स्थानलाई जनाउँछ जहाँ कोही मानिसहरू हुँदैनन् । तपाईंले यसलाई मर्कुस ६:३१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।