ne_tn/mrk/06/35.md

8 lines
834 B
Markdown

# जब पहिल्यै ढिला भइसकेको थियो
यसको अर्थ दिन ढलेको थियो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “जब ढिलो हुँदै थियो” वा “अपराह्‍ण सकिन लाग्दा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# यो निर्जन स्थान हो,
यसले त्यस्तो स्थानलाई जनाउँछ जहाँ कोही मानिसहरू हुँदैनन् । तपाईंले यसलाई [मर्कुस ६:३१](../06/31.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।