ne_tn/mrk/06/31.md

592 B

एउटा निर्जन स्थान

कुनै पनि मानिस नभएको ठाउँ

धेरै जना आउने र जाने गरिरहेका थिए

यसको अर्थ हुन्छ, कि मानिसहरू प्रेरिहरूकहाँ निरन्तर आउने र जाने गरिरहेका थिए ।

तिनीहरूसँग समय पनि थिएन

“तिनीहरू”ले सबै प्रेरितहरूलाई जनाउँछ ।