ne_tn/mrk/06/31.md

12 lines
592 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# एउटा निर्जन स्थान
कुनै पनि मानिस नभएको ठाउँ
# धेरै जना आउने र जाने गरिरहेका थिए
यसको अर्थ हुन्छ, कि मानिसहरू प्रेरिहरूकहाँ निरन्तर आउने र जाने गरिरहेका थिए ।
# तिनीहरूसँग समय पनि थिएन
“तिनीहरू”ले सबै प्रेरितहरूलाई जनाउँछ ।