# एउटा निर्जन स्थान कुनै पनि मानिस नभएको ठाउँ # धेरै जना आउने र जाने गरिरहेका थिए यसको अर्थ हुन्छ, कि मानिसहरू प्रेरिहरूकहाँ निरन्तर आउने र जाने गरिरहेका थिए । # तिनीहरूसँग समय पनि थिएन “तिनीहरू”ले सबै प्रेरितहरूलाई जनाउँछ ।