ne_tn/mrk/06/33.md

559 B

तिनीहरूले उहाँहरू गइरहनुभएको देखे

“मानिसहरूले येशू र प्रेरितहरू गइरहनुभएको देखे”

पैदल

मानिसहरू जमिनमा पैदल हिँडेर गइरहेका छन्, जसले चेलाहरू डुङ्गामा कसरी गए भन्‍ने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ ।