ne_tn/mrk/06/33.md

8 lines
559 B
Markdown

# तिनीहरूले उहाँहरू गइरहनुभएको देखे
“मानिसहरूले येशू र प्रेरितहरू गइरहनुभएको देखे”
# पैदल
मानिसहरू जमिनमा पैदल हिँडेर गइरहेका छन्, जसले चेलाहरू डुङ्गामा कसरी गए भन्‍ने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ ।