# तिनीहरूले उहाँहरू गइरहनुभएको देखे “मानिसहरूले येशू र प्रेरितहरू गइरहनुभएको देखे” # पैदल मानिसहरू जमिनमा पैदल हिँडेर गइरहेका छन्, जसले चेलाहरू डुङ्गामा कसरी गए भन्‍ने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ ।